Dec 29
प्रस्तावना: जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ ले व्यवस्था गरे बमोजिम सूचीकृत गरिएका सङ्‍क्रामक रोग र जनस्वास्थ्य सम्बन्धी अनपेशित घटना देखिएमा सो को जानकारी सम्बन्धित निकायमा तोकिएको समयावधिभर सूचना सम्प्रेषण गरी सङ्‍क्रामक रोग तथा जनस्वास्थ्य घटनाको सूचना सङ्‍कलन, प्रतिवेदन, विश्लेषण, सञ्चार र प्रतिकार्य गर्न तथा अन्त्तराष्ट्रिय स्वास्थ्य नियमावली २००५ (International Health Regulations 2005) अनुरुप निरन्त्तर रुपमा रोग निगरानी गरी केही रोगहरुलाई तत्कालै अन्त्तराष्ट्रिय तहमा प्रतिवेदन गर्नुपर्ने दायित्व रहेकोले, ऐनको दफा ६४ ले दिएको अधिकार प्रयोग गरी स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालयले यो निर्देशिका जारी गरेको छ।
Read MoreJul 21
Jul 21
Jul 21
SEARCH AND DESTORY MOSQUITO HABITATS LEAFLET
Read MoreJul 21
Jul 16
Standard Operating Procedure for Mpox Surveillance-2024
Read MoreJul 10
Standards for establishing snakebite treatment centers, 2077
Read MoreJun 4
Feb 11
नेपालमा नसर्ने रोगको बढ्दो जोखिमलाई ध्यानमा राखी आउँदो फागुन महिनाभर नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान, र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन हुँदैछ । नजिकैको वा आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह, रक्तचाप, मिर्गौला सम्बन्धी रोगको जाँच र BMI मापन गरी आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनुहोस् र स्वास्थ्य प्रतिको आफ्नो जिम्मेवारी पुरा गर्नुहोस् ।
Read MoreAug 16
डेंगी रोकथाम तथा नियन्त्रण का लागि लामखुट्टेको प्रजनन् स्थल तथा लार्भा-प्यूपा खोज तथा नष्ट गर्ने कार्यविधि
Read More
Jan 1
Acute Gastro Enteritis was the highest reported condition, accounting for 667 cases.
Read More
Jan 1
Acute Gastro Enteritis was the highest reported condition, accounting for 732 cases.
Read More
Jan 1
Acute Gastro Enteritis was the highest reported condition, accounting for 785 cases.
Read More