डेंगु रोग सम्वन्धी विभिन्न स्थानीय तहबाट प्राप्त जानकारी

Published on: 2019-08-07

मिति: २०७६/०४/२२

जिल्लाः सुनसरी

  • विरामीको संख्या धरान उप–महानगरपालिकामा अधिकतम रहेको ।
  • मिति २०७६/०१/३० गते देखि हाल सम्म डेंगुका विरामी संख्या: २,८०३ जना रहेको ।
  • मृत्यु कसैको नभएको ।
  • विरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भएको ।
  • नियमित रुपमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपायहरुबारे सूचना प्रवाह भईरहेको ।
  • लामखुट्टेको बासस्थान , खोजी गरी लार्भा नष्ट गर्ने कार्यहरु नियमित रुपमा संचालन भईरहेको ।

जिल्ला: कास्की

  • मिति २०७६/०४/१४ गते पोखरा महानगरपालिका वडा नं. ८ शिबालय पहिलो डेंगु विरामी देखा परेको ।
  • हालसम्म डेंगुका विरामी संख्या: १८ जना रहेको ।
  • मृत्यु कसैको नभएको ।
  • विरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भएको ।
  • नियमित रुपमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपायहरुबारे सूचना प्रवाह भईरहेको ।
  • लामखुट्टेको बासस्थान, खोजी गरी लार्भा नष्ट गर्ने कार्य आजदेखि सुरु गरेको ।

जिल्ला: मकवानपुर

  • मिति २०७६/०४/११ गते हेटौडा उप-महानगरपालिका वडा नं.४ मा डेंगु विरामी देखा परेको ।
  • हालसम्म डेंगुका विरामी संख्या: ३८ जना रहेको ।
  • मृत्यु कसैको नभएको ।
  • विरामीहरुको विभिन्न अस्पतालहरुमा उपचार भएको ।
  • नियमित रुपमा डेंगु रोग नियन्त्रण तथा बच्ने उपायहरुबारे सूचना प्रवाह भईरहेको ।
  • लामखुट्टेको बासस्थान, खोजी गरी लार्भा नष्ट गर्ने कार्य नियमित रुपमा संचालन भईरहेको ।

श्रोत: स्वास्थ्य संयोजक धरान उप–महानगरपालिका, रामबाबु यादव; RRT फोकल पर्सन यम बराल, स्वास्थ्य कार्यालय  कास्की; स्वास्थ्य संयोजक हेटौडा उप–महानगरपालिका सुपेन्द्र कार्की ।

Yearly Dengue Status

Latest Publications

eventimg

Sep 28

National Guideline on Diagnosis, Management and Prevention of Scrub Typhus in Nepal

Scrub typhus is a vector-borne disease caused by a bacteria Orientia tsutsugamushi and transmitted to humans through the bites of infected larval mites (chiggers). The causative organism, Orientia tsutsugamushi is an obligate intracellular gram-negative bacterium of the genus Orientia, order Rickettsiales within the Rickettsiaceae family. The recently identified Orientia chuto species in United Arab Emirates is another human pathogen causing scrub typhus.

Read More
National Guideline on Diagnosis, Management and Prevention of Scrub Typhus in Nepal
eventimg

Sep 9

Revised LPEP Guideline

Revised guideline for LPEP.

Read More
Revised LPEP Guideline
eventimg

Sep 2

“Method for preparing a chlorine solution for post-flood body management and environmental disinfection.”

Method for preparing a chlorine solution for post-flood body management and environmental disinfection.

Read More
“Method for preparing a chlorine solution for post-flood body management and environmental disinfection.”